नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिदेशीय टी-२० सिरिजको उपाधि जितेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि … Continue reading नेपालले जित्यो त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि